बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
BAJRAYOGINI SAVING & CREDIT CO-OPERATIVE LTD


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Saving

1. बज्रयोगिनी गोल्डेन बचत योजना (Bajrayagini Golden Saving)
यो बचत खाता व्यापारिक तथा औद्योगिक क्षेत्रमा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको खाता हो । यस खातामा न्यूनतम मौज्दात रु. ५०,०००।– राखी वार्षिक १० प्रतिशतका दरले (दैनिक मौज्दातको आधारमा) व्याज प्रदान गरिएको छ ।

2 .बज्रयोगिनीसुपर सेभिङ्ग खाता (Bajrayagini Super Saving)
यो  बचत खाता सदस्हयरुको व्यापारिक कारोबारको लागि उपयुक्त खाता हो । यस खातामा न्युनतम मौज्दान रु. १५०००।– राखी वार्षिक ८.५०% का दरले (दैनिक मौज्दातको आधारमा) व्याज प्रदान गरिएको छ । यस खातामा जतिसुकै रकम राख्न तथा झिक्ने व्यवस्था मिलाइएको छ ।

3. बज्रयोगिनी बिजनेस प्रमोशन सेभिङ्ग खाता (Bajrayogini Business Promotion Saving)
यो बचत खाता सदस्यहरूको व्यापार प्रवद्र्धन गर्ने लक्ष्यले सञ्चालनमा ल्याइएको हो । यस खाताबाट आफ्नो निक्षेप रकमलाई व्यापारिक प्रयोजनको लागि एक अर्कालाई भुक्तानी पूर्जीको आधारमा विश्वसनिय तवरबाट भुक्तानी लिनेदिने तथा खाताको रकम स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको छ । यस खातामा न्यूनतम मौज्दात रु. २५,०००।– राखी वार्षिक व्याजदर ९.०० प्रतिशत (दैनिक मौज्दातको) आधारमा व्याज प्रदान गरिएको छ । यस खातामा जतिसुकै रकम राख्ने तथा झिक्ने व्यवस्था मिलाइएको छ ।

4 . साधारण बचत (General Saving)
यस बचत योजनामा न्यूनतम बचत रु. १०००।– राखी वार्षिक व्याजदर ७.०% (दैनिक मौज्दातको आधारमा) प्राप्त गर्न सकिनेछ ।

abc
Remittance Services

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी विपे्रषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को सेवा संस्था मार्फत् उपलब्ध गराइनेछ ।

 
Saving Scheme

निक्षेप योजनाहरू Savings Schemes
विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरू लागू गरिएक
छ ।

 
Loan Details

कर्जा सापट योजनालाइ विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा कर्जा सापटकर्ताहरूलाई सहुलियत व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम कर्जा योजनाहरू लागू गरिएको छ ।

 
 
 
  Copyrights © BAJRAYOGINI 2010. All Rights Reserved.

VIEWED      TIMES  

Home   |   Overview   |  Objectives  |   Loan   |  Vacancy   |   News   |   Contact Us  
Powered by PREMSHARAN.COM.NP