बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
BAJRAYOGINI SAVING & CREDIT CO-OPERATIVE LTD


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Saving Scheme

निक्षेप योजनाहरू Savings Schemes

विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरू लागू गरिएको छ ।

बज्रयोगिनी गोल्डेन बचत योजना (Bajraypogini Golden Savings Scheme)
बज्रयोगिनीसुपर सेभिङ्ग खाता (Bajraypogini Super Saving A/C)
बज्रयोगिनी बिजनेस प्रमोशन सेभिङ्ग खाता
(BajraypoginiBusines sPromotion Saving A/C)
साधारण बचत (General Savings)
बज्रयोगिनी विशेष बचत (Bajraypogini Special Savings)
मुद्दति निक्षेप (Fixed Deposit)
जेष्ठ नागरिक सेवा मुद्दति निक्षेप योजना
(Jestha Nagarik Sewa Fixed Deposit Scheme)
अवधि बचत (Periodic Savings)
महिला जीवन सुरक्षा अवधि बचत (Women Life Save Peroidic Savings)
उत्साहित महिला लखपति बचत (Excited Women Millionaire Savings)
बज्रयोगिनी बाल शैषिक बचत योजना (BajraypoginiChild-Edu.Savings Scheme)
नारी सुरक्षा बचत योजना (Nari Surakcha Savings Scheme)
बाल शैक्षिक बचत योजना (Child-Edu. Saving Scheme)

अवधि व्याजदर      अवधि ब्याजदर
३ वर्ष  १२.००%      ७ वर्ष  १३.७५%
४ वर्ष  १२.५०%      ८ वर्ष  १४.००%
५ वर्ष  १३.००%      ९ वर्ष  १४.५०%
६ वर्ष  १३.५०%      १० वर्ष १५.००%

उत्साहित नारी लखपति बचत योजना
यस बचत योजनामा खाता खोल्ने महिलाहरूले मासिक किस्ता रकम ५ वर्षसम्म निरन्तर रुपमा अनिवार्य बचत गर्दा तर उल्लेखित रकम एकमुष्ठ रुपमा प्राप्त हुनेछ ।
मासिक रु. १२५०।– जम्मा गर्दा रु. १,००,०००।– प्राप्त हुनेछ ।
मासिक रु. २५००।–जम्मा गर्दा रु. २,००,०००।– प्राप्त हुनेछ ।
मासिक रु. ३७५०।– जम्मा गर्दा रु. ३,००,०००।– प्राप्त हुनेछ ।
मासिक रु. ५०००।– जम्मा गर्दा रु. ४,००,०००।– प्राप्त हुनेछ ।
मासिक रु. ६२५०।– जम्मा गर्दा रु. ५,००,०००।– प्राप्त हुनेछ ।

महिला जीवन सुरक्षा अवधि बचत
अवधि ब्याजदर      अवधि ब्याजदर
१ वर्ष  १०.००%      ४ वर्ष  १३.००%
२ वर्ष  ११.००%      ५ वर्ष  १४.००%
३ वर्ष  १२.००%           

Remittance Services

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी विपे्रषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को सेवा संस्था मार्फत् उपलब्ध गराइनेछ ।

 
Saving Scheme

निक्षेप योजनाहरू Savings Schemes
विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरू लागू गरिएक
छ ।

 
Loan Details

कर्जा सापट योजनालाइ विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा कर्जा सापटकर्ताहरूलाई सहुलियत व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम कर्जा योजनाहरू लागू गरिएको छ ।

 
 
 
  Copyrights © BAJRAYOGINI 2010. All Rights Reserved.

VIEWED      TIMES  

Home   |   Overview   |  Objectives  |   Loan   |  Vacancy   |   News   |   Contact Us  
Powered by PREMSHARAN.COM.NP