बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
BAJRAYOGINI SAVING & CREDIT CO-OPERATIVE LTD


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Overview

परिचय (Introdction)
सहकारी ऐन २०४८ अन्तर्गत २०५६ सालमा सङ्गठित भई स्थापना भएको यस बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लि. (Bajrayogini Saving and Credit Co-operative Ltd.) नेपाल सरकारको सहकारी ऐन बमोजिम बित्तिय कारोवार गर्न इजाजत प्राप्त वित्तिय संस्था हो । यसको प्रधान कार्यालय नेपालको सबैभन्दा ठूलो व्यापारिक केन्द्र राजधानी काठमाडौँको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स पाकोमा रहेको छ । जहाबाट संस्थाका सदस्यहरूलाई अत्याधुनिक तवरबाट प्रभावकारी वित्तिय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । नेपालको ख्यातिप्राप्त व्यापारिक समूह ‘बिट्रिश गोर्खा ग्रुप’ बाट व्यवस्थापन गरिएको यस संस्थाको उच्च व्यवस्थापकिय तहमा वित्तिय तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका व्यक्तित्वहरू हुनुहुन्छ । यस संस्थाको प्रमुख उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय बजारमा सवस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरी सङ्कलन गरिएको निक्षेप रकमलाई व्यवसायिक तथा उद्यमी सदस्यहरूको व्यवसाय प्रवद्र्धनको लागि सुलभ व्याजदर तथा छिटोछरितो सेवा सुविधाको माध्यमबाट कर्जा प्रवाह गरी सवल, सक्षम तथा आत्मनिर्भर व्यवसायी बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने रहेको छ ।

Remittance Services

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी विपे्रषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को सेवा संस्था मार्फत् उपलब्ध गराइनेछ ।

 
Saving Scheme

निक्षेप योजनाहरू Savings Schemes
विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरू लागू गरिएक
छ ।

 
Loan Details

कर्जा सापट योजनालाइ विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा कर्जा सापटकर्ताहरूलाई सहुलियत व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम कर्जा योजनाहरू लागू गरिएको छ ।

 
 
 
  Copyrights © BAJRAYOGINI 2010. All Rights Reserved.

VIEWED      TIMES  

Home   |   Overview   |  Objectives  |   Loan   |  Vacancy   |   News   |   Contact Us  
Powered by PREMSHARAN.COM.NP